The White Pen of Nepal (WPN)
को आयोजनामा निम्न मिती र स्थानमा एक दिने लेखन (नियात्रा बिशेस) सम्बन्धी सेमिनार हुन गैरहेकाले, इच्छुक साथीहरूलाइ सहभागिताको लागी यथासिग्र सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।।
मिती : २०७१ असार ३२ गते बुधबार ।
समय : अपरान्ह २-५ बजेसम्म
स्थान : अङग्रेजी केन्द्रीय बिभाग त्रिवि किर्तिपुर ।
शुल्क रू १०० मात्र ।
प्रशिक्षक हरू
साहित्यकार : युवराज नयाँघरे
समालोचक महेश पौडयाल
लेखक केशव सिग्देल ।।
सम्पर्क :
कृस्ण प्रसाद भुसाल :९८४७४४३२२८
जनक ढुङगाना : ९८४३४२१९२६
गोबिन्द अमगाइँ :९८४१७९७५५६
*पुनश्च : कार्यक्रमको भाषा English र नेपाली दूवै हुने छ, भने सहभागीहरूलाइ प्रमाणपत्रको ब्यवश्था सँगै चियापानको पनि ब्यवश्था गरियको छ ।।।

Blogger Comment
Facebook Comment